नियम १०
ओभरटायम काम लगाउन सक्ने

मेनेजरले आवश्यकतानुसार गोरखापत्र छापाखानाका कर्मचारीलाई ओभरटाइम काम लगाउन सक्नेछन् र यसरी काम गरे वापत ती कर्मचारीलाई नेपाल सरकारबाट स्वीकृत दर रेट बमोजिमको ओभरटाईम भत्ता डाइरेक्टरको निकासा लिई दिलाउन सक्नेछन् ।